Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


आठौं ‘लिटरचेर फेस्टिभल’ आजदेखि पोखरामा


0
Shares

काठमाडौं, मंसिर २७ । आइएमई नेपाल लिटरचेर फेस्टिभल (साहित्य महोत्सव) को आठौँ संस्करण आजदेखि ३० गतेसम्म पोखरामा हुदैंछ । 

फेस्टिभलमा एक सयभन्दा बढी स्वदेशी, विदेशी लेखक गरी ३२ सेसनमा छलफल हुने आयोजक बुकवर्म फाउन्डेसनले जानकारी दिएको छ ।

बुक वर्म फाउण्डेसनका अजित बरालले सेसनमा विविधता ल्याउन खोजीएको बताए ।

‘अघिल्ला संस्करणहरुको तुलनामा यस सेसनमा विविधता ल्याउन खोजिएको छ, ‘उनले भन, ‘अघिल्ला वर्षहरुमा जस्तै यस पटक पनि हामीलाई सबैले साथ  दिनुहुनेछ भन्ने अपेक्षा पनि छ ।’