२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


१३ औं साग परिणामः लक्ष्मण तामाङले नेपाललाई दिलाए सातौं स्वर्ण


0
Shares

काठमाडौं, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म सात वटा स्वर्णपदक जितेको छ ।

नेपाललाई सातौ स्वर्ण पदक कुमुतेको ५५ केजी मुनि तौल समूहमा लक्ष्मण तामाङले दिलाएका हुन् ।

स्वर्ण भिडन्तमा लक्ष्मणले बंगलादेशका खेलाडी मोहम्मद मुस्तफालाई १/० ले हराएका हुन् ।

योसँगै नेपालले कराँतेतर्फ चार स्वर्ण हात पारेको छ ।