४ असार २०८२, बुधबार | Wed Jun 18 2025


प्रभु साह प्रमुख अतिथि भएको नगरसभामा झडप, अश्रु ग्यास प्रहार


0
Shares

रौतहट, असार १० । मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ ।

नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका पूर्वमन्त्री प्रभु साहलाई प्रमुख अतिथि बनाएपछि नगरसभामा झडप भएको हो । नगरसभामा साह पक्ष र विपक्षी बीच झडप भएको थियो ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याससमेत प्रहार गरेको छ । मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह पूर्वमन्त्री साहकी श्रीमती हुन्