Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


भारतको कदमविरुद्ध विद्यार्थीहरु उत्रिए सडकमा


0
Shares

काठमाडौं, कात्तिक २२ । नेपालको भूमि मिचिएको विरोधमा काठमाडौंका विभिन्न कलेजमा अध्ययनरत् विद्यार्थीहरु शुक्रबार सडकमा उत्रिएका छन् ।

उनीहरुले मिचिएको नेपाली भू–भाग भारतले फिर्ता गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

भारतको कदमका कारण नेपाली राष्ट्रियता संकटमा परेकाले यसलाई जोगाउन आफूहरु सडकमा उत्रिएको उनीहरुको भनाइ थियो ।

विद्यार्थीहरु शैक्षिक संस्थाको पोसाकमै नाराबाजीमा उत्रिएका थिए ।

Skip This