Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


अञ्जली दिदीले लगाइदिइन एकसय दाजुभाइलाई भाइटीका


0
Shares

काठमाडौं । गत बर्षहरु झैं यस पटक पनि अञ्जली दिदीले सामुहिक भाइटीका लगाइदिएकी छन् ।

दिदी बैनी नभएका तथा दिदी बैनीबाट टाढा रहेकाहरुलाई अञ्जली मास्केले टीका लगाइदिएकी हुन ।

करीब एकसय जनाले उनीबाट टीका लगाएका छन् । अन्जली दिदीले बिगत २३ बर्षदेखि बिना भेदभाव टीका लगाईदिने गरेकी छिन् ।

अञ्जली दिदीको हातबाट टीका लगाउनेहरुले पनि निकै खुशी लागेको बताएका छन् ।