२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बनेपामा सिम्रिक एयरको हेलिकप्टर आकस्मिक अवतरण


0
Shares

काभ्रे, असोज ९ । काभ्रेको बनेपा नगरपालिकाको आइटीपार्क नजिकै बिहीबार बिहान सिम्रिक एयरको हेलिकप्टर आकस्मिक अवतरण भएको छ ।

लुक्लाबाट काठमाडौंतर्फ जाँदै गरेको हेलिकप्टर बनेपामा सुरक्षित आवतरण गरेको छ । ५ जना विदेशी पर्यटक बोकेर आएको हेलिकप्टर मौसम खराब भएपछि बनेपामा अवतरण गरेको हो । 

करिब १५ मिनेटपछि हेलिकप्टर काठमाडौंतर्फ उडेको छ ।