
web pic
सिन्धुली, चैत ३ । सिन्धुलीमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
घाइते ७ मध्ये २ को अवस्था गम्भीर रहेको सिन्धुली अस्पतालले जनाएको छ ।
सिन्धुलीमाढीबाट यात्रु लिएर गएको बा १७ च १११७ नम्बरको वोलेरो जीप कमलामाई नगरपालिकाको फेदीमा दुर्घना भएको हो ।
मृतकहरुको सनाखत भएको छैन ।
दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्