३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


यसरी दिएकाे थियाे मन्त्री साहकाे गाडीले ठक्कर (भिडियाे)


13
Shares

सर्लाही । शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर–८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।

तामाङको कम्मर र खुट्टामा चोट लागेको र स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो । ठक्करपछि मन्त्रीको जीप भागेको थियो । हेर्नुहोस् भिडियो–

यो पनि पढ्नुहोस् – मन्त्री सवार गाडीको ठक्करबाट एक जना घाइते, प्रहरीले अफवाह फैलाएको मन्त्रीको आरोप