Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


सरकारको विरोधमा सडकमा कविता वाचन


0
Shares

काठमाडौं, पुस १५ । प्रतिनिधिसभा विघटनको विरोधमा कविहरु पनि सडकमा ओर्लिएका छन् ।

बुधबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएका कविहरुले सरकारले प्रतिनिधिसभा विघटन गरेको विषयलाई केन्द्रीत गरेर कविता बाचन गरे ।