१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


खेल क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्छु : मन्त्री लामा


0
Shares

काठमाडौं, पुस १२ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले खेल क्षेत्रका विज्ञ र खेलाडीसँगको परामर्शमा परिणाममुखी योजनाका साथ काम गर्ने बताउनुभएको छ ।

मन्त्रालयका आइतबार कार्यभार सम्हाल्दै मन्त्री लामाले खेलकुद क्षेत्रको विकासका लागि सरोकारवाला सबैको सुझावलाई मनन गर्दै काम गर्ने बताउनुभयो ।

यसअघिका खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आइतबारनै मन्त्रालयबाट बिदाइ हुनुभएको छ ।