काठमाडौँ । नायक आकाश श्रेष्ठको अभिनय रहेको म्यूजिक भिडियो हातमा रुमाल सार्वजनिक भएको छ ।
भिडियोमा श्रेष्ठले आँफुलाई मन परेकी सुन्दरी प्रेमीका पाउन गरेको कोशिसलाई कलात्मक तरिकाले देखाइएको छ ।
जसमा आकाशलाई श्रृष्टी खड्काले अभिनयमा साथ दिएकी छिन् ।
विशाल गौतमको शब्द, संगीत र स्वर रहेको गीतमा नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतमा सन्तोष राजवहाकको कोरियोग्राफी रहेको गीतमा उत्सव दाहालको छायांकन रहेको छ ।
जसमा विकाश दाहालको छायांकन रहेको छ । प्रकाश धितालले निर्देशन गरेको भिडियो सार्वजनिक भएसँगै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ ।
?wmode=opaque&theme=dark” frameborder=”0″ allowfullscreen>




प्रतिक्रिया दिनुहोस्