६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


अर्घाखाँचीको पोखेडाँडामा जिप दुर्घटना, एक जनाको मुत्यु, दुई जना घाइते


0
Shares

सागर महत

अर्घाखाँची, असार १२ । अर्घाखाँचीको पोखेडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

अर्घा नौलापानीबाट सन्धिखर्क आउँदै गरेको लु१च ९४७७ नम्बरको डबल क्याप जिप केहीबेर अघि पोखेडाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा सन्धिखर्क–९ नौलापानी निवासी बोमबहादुर चुँदालीको मृत्यु भएको प्रहरीले बताएको छ । तीन जना सवार जिपका चालक झविन्द्र खत्री र अनिल जिसी गम्भिर घाईते भएका छन् ।

जिप बाटोबाट करिब २ सय मिटर तल झरेको छ ।