६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


मोरङमा चट्याङ लागेर तीनजनाको मृत्यु


0
Shares

विराटनगर, असार ११ । मोरङमा चट्याङ लागेर तीनजनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो परेको चट्याङ लागेर रंगेली नगरपालिका–९, दोहमनाबजारका १४ वर्षीय अवगत ऋषिदेव, अनिल ऋषिदेव र रतुवामाई नगरपालिका–५ का २३ वर्षीय जुवेर मिँयाको मृत्यु भएको हो ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।