
काठमाडौं, असार ३ । सरकारले भूमि व्यवस्थासम्बन्धी विधेयक फिर्ता लिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मंगलबार अपराह्न मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै राष्ट्रियसभामा दर्ता गरिएको गुठी विधेयक फिर्ता लिएको जानकारी दिएकी हुन् ।
विधेयकको सम्बन्धमा भ्रम सिर्जना गर्ने, उत्तेजित बनाउने, र वातावरण बिथोल्ले कोसिस भएको भन्दै उनले सरोकारवालाहरुसँग छलफल र परामर्श गर्नका लागि विधेयक फिर्ता लिने निर्णय गरेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्