२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


सम्झनामा नयनबहादुर खत्री, जसले राजाको फैसलासमेत उल्टाएका थिए


0
Shares

काठमाडौं, जेठ १२ । न्याय क्षेत्रका व्यक्तिहरु पूर्वप्रधानन्यायाधीश नयन बहादुर खत्रीलाई एक निर्भिक र न्यायका लागि अडान लिनसक्ने न्यायाधीशका रुपमा चिन्छन् ।

अदालतमा छँदा होस् वा मानव अधिकार आयोगमा हुँदा उनले कानुनी शासन, मानव अधिकार र न्यायका पक्षमा सदैव वकालत गरिरहे ।

पञ्चायती शासनका बेला पनि उनले राजाका निर्णयविरुद्ध फैसलाहरु गरेका थिए । राजनीतिक बन्दीको अधिकार, सञ्चारमाध्यम, संगठन खोल्ने अधिकारमा रोक लगाउने जस्ता निरंकुश कदमका विरुद्ध उनी फैसलामार्फत उभिएका थिए ।

विस्तृत रिपोर्ट भिडियोमा हेर्नुहोस्