२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


आज देशभरका अदालत बन्द


0
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आज देशभरका अदालत बन्द गरिएको छ ।

गत बुधबार निधन भएका पूर्वप्रधानन्यायाधीश खत्रीको हिजो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

खत्रीको शोकमा आज देशभरका अदालत बन्द गर्ने निर्णय गरिएको सर्वोच्च अदालतका मुख्य नृपध्वज निरौलाले जानकारी दिए ।