Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


विश्व हिन्दु महासंघको सातौं महाधिवेशन पोखरामा सुरु


0
Shares

पोखरा, जेठ ११ । विश्व हिन्दु महासंघको सातौं राष्ट्रिय महाधिवेशन शनिबारदेखि पोखरामा सुरु भएको छ ।

महाधिवेशनको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले उद्घाटन गरिन् ।

कार्यक्रम सुरु हुनुभन्दापहिले चिप्लेढुंगाबाट पञ्चेबाजा र भजन–कीर्तनसहित र्‍याली निकालेर पोखराबजार परिक्रमा गरिएको थियो ।

महाधिवेशनमाा देशभरका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

आइतबारसम्म चल्ने महाधिवेशनले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ ।