Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


प्रजातान्त्रिक विचार समाजमा नयाँ कार्यसमिति


0
Shares

काठमाडौं, जेठ ४ । प्रजातान्त्रिक विचार समाजको केन्द्रीय अध्यक्षमा पुनः डा. केदारनरसिंह केसी निर्वाचित भएका छन् ।

शुक्रबारदेखि काठमाडौंमा जारी समाजको महाधिवेशनले शनिबार सर्वसम्मतरुपमा केन्द्रीय समिति चयन गरेको हो ।

३१ सदस्यीय समाजको वरिष्ठ उपाध्यक्षमा कुलचन्द्र वाग्ले, महासचिवमा गोकर्ण विष्ट निर्वाचित भएका छन् ।

यस्तै, सदस्यहरुमा पत्रकार राजन कुईकेल, सरोज अधिकारीलगायत निर्वाचित भएका छन् ।

वि.सं. २०५२ सालमा लोकतान्त्रिक विचारलाई देशभर फैल्याउने र समयसँगै विचारलाई पनि परिस्कृत गर्दै जाने मान्यताकासाथ यो समाज स्थापना भएको हो ।

यस्ताे छ चुनावी परिणाम

प्रजातान्त्रिक विचार समाजको नयाँ केन्द्रीय कार्यसमिति २०७६–२०७९ कार्यकालका लागि

क्र.स. पद नाम परिणाम 

१ अध्यक्षः डा. केदारनरसिंह के.सी. निर्विरोध

२ वरिष्ठ उपाध्यक्षः कुलचन्द्र वाग्ले निर्विरोध

३ उपाध्यक्षः डा. इश्वरीराज लौडारी निर्विरोध

४ महिला उपाध्यक्षः डा. विमला शाक्य निर्विरोध

५ महासचिवः गोकर्ण अर्याल निर्विरोध

६ सचिवः डा. बासुदेव भण्डारी निर्विरोध

७ कोषाध्यक्षः पुष्पमान श्रेष्ठ निर्विरोध

८ प्रदेश संयोजक १ः बद्री तामाङ निर्विरोध

९ प्रदेश संयोजक २ डा. चुन्नी शरण यादव निर्विरोध

१० प्रदेश संयोजक ३ भरत प्रसाद दवाडी निर्विरोध

११ प्रदेश संयोजक ४ प्रा.डा. अक्कल देव मिश्र निर्विरोध

१२ प्रदेश संयोजक ५ शंकर दिवस मजगैया निर्विरोध

१३ प्रदेश संयोजक ६ ध्रुव बहादुर मल्ल निर्विरोध

१४ प्रदेश संयोजक ७ डा. लक्ष्मीराज पंण्डित निर्विरोध

१५ सदस्य १. सि.भी. मल्ल निर्विरोध

१६ सदस्य २. मेनका राजभण्डारी श्रेष्ठ निर्विरोध

१७ सदस्य ३. दिव्यलक्ष्मी बज्राचार्य निर्विरोध

१८ सदस्य ४. कृष्ण के.सी. निर्विरोध

१९ सदस्य ५. राजन कुइकेल निर्विरोध

२० सदस्य ६. मिलन चन्द्र खनाल निर्विरोध

२१ सदस्य ७. राम नारायण देव निर्विरोध

२२ सदस्य ८. विरेन्द्र प्रसाद थपलिया निर्विरोध

२३ सदस्य ९. डा. सुधार प्रसाद अधिकारी निर्विरोध

२४ सदस्य १०. जानुका पन्त निर्विरोध

२५ सदस्य ११. चण्डिका प्रसाद भट्ट निर्विरोध

२६ सदस्य १२. डा. बीर बहादुर कार्की निर्विरोध

२७ सदस्य १३. सरोज अधिकारी निर्विरोध

२८ सदस्य १४. डा. कमल रिजाल निर्विरोध