Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


नेपाली भूमि कुनै मुलुक बिरुद्ध प्रयोग गर्न दिइने छैन्ः रक्षामन्त्री खाँड


0
Shares

भक्तपुर, असोज १८ । रक्षामन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारको पालामा ल्याइएको सुरक्षा नीति अपुरो रहेको भन्दै परिमार्जन गर्ने तयारी भइरहेको बताएका छन् ।

रफत सञ्चार क्लबले मंगलबार भक्तपुरमा गरेको साक्षात्कारमा उनले सुरक्षा नीतिबारे ब्यापक छलफल आवश्यक रहेको समेत बताए ।

नेपाली भूमि कुनै पनि मुलुक बिरुद्ध प्रयोग गर्न नदिने र कुनै पनि आतंककारी गतिबिधिलाई नियन्त्रण गर्न नेपाली सुरक्षा निकाय सक्षम रहेको उनको भनाइ थियो ।