 
	    काठमाडौं, मंसिर १ । नेपालको राष्ट्रिय पहिचान र संस्कृतिसँग जोडिएको नौमती तथा पञ्जेबाजाहरुको महोत्सव बुधबारदेखि राजधानीमा सुरु भएको छ ।
काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजना गरिएको महोत्सवमा नौमती, पञ्जेबाजालगायतको प्रस्तुति देखाइएको हो ।
दुई दिनसम्म चल्ने महोत्सवमा देशका विभिन्न ८ ओटा जिल्लाबाट आएकाहरुले नौमती तथा पञ्जेबाजाको कला प्रस्तुत् गर्नेछन् ।
महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नौमतीबाजा तथा पञ्चेबाजासँग नेपालको इतिहास जोडिएकाले अहिलेको पुस्ताले यसलाई सम्बद्र्धन गर्न विशेष भूमिका खेल्नुपर्ने बताए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्