३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


संसद भवन बनाउन खोजिएको पुतली बगैंचा खाली गर्न सेनाले राख्यो शर्त


0
Shares

पुतली बगैंचामा नयाँ संसद भवन बनाउन उक्त ठाउँ खाली गरिदिन संसद सचिवालयले गरेको आग्रह अस्वीकार गर्दै सेनाले त्यसवरिपरि रहेका राष्ट्रिय सुरक्षा परिषदको सचिवालय र सेनाका निकायको व्यवस्थापन गर्नुपर्ने शर्त तेर्स्याएको छ ।

सिंहदरबार पुनर्निर्माण योजनाले तयार पारेको गुरुयोजनामा पुतली बगैंचामा संसद भवन बनाउन सुझाव दिइएको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट