 
	    अन्तिम प्रतिष्पर्धीका रुपमा पाँच जना रहेका छन् । उनीहरु मध्येबाटै एक जना सर्वोत्कृष्टको काठमाडौंमा एक कार्यक्रम गरी घोषणा गरिने इमेज च्यानलले जनाएको छ ।
करीब ६ महिना लामो अभ्यास र प्रतिष्पर्धाबाट एक जना उत्कृष्ट लोक कलाकारको घोषणा गर्न लागिएको हो ।
इमेज च्यानलको मञ्च लोक कलाकारका लागि देशका विभिन्न स्थानमा गरिएको अडिसनमा सयौं लोक गीतका पारखीहरुले प्रतिष्पर्धा गरेका थिए ।
त्यहाँबाट छानिँदै आएका उत्कृष्ट पाँच मध्ये एक जना सर्वोत्कृष्ट घोषणा गरिने छ भने उनले उपाधी र पुरस्कार प्राप्त गर्ने छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्