सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले मुलुकलाई राजनीतिक समाधान दिनका लागि पक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक कुन्तीकुमारी शाहीले जानकारी दिइन् ।
पार्टी एकीकरण भएपछि पार्टीका ३७ सांसद रहेकामा २७ सांसदकोमात्र बैठकमा उपस्थिति थियो । रासस









प्रतिक्रिया दिनुहोस्