Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ‘ग्रान्ड डिजाइन’ : एमाले (भिडियोसहित)


0
Shares

आइतबार हामीसँग कुरा गर्दै एमाले महासचिव ईश्वर पोखरेलले ग्रान्ड डिजाइनअन्तर्गत् प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता गराइएको बताए ।

महासचिव पोखरेलले महाअभियोग प्रस्ताव कसरी अघि बढ्छ भन्ने हेरेर एमालेले धारणा बनाउने पनि स्पस्ट पारे ।

यता, सत्तासाझेदार मध्येको एक राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि महाअभियोग प्रस्तावले ‘न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण’ गरेको प्रतिक्रिया दिएको छ ।

राप्रपा अध्यक्ष कमल थापाले आफ्नो ट्वीटमा प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुनुलाई ‘आपत्तिजनक र दूर्भाग्यपूर्ण’ भनेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

Skip This