Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


एमालेको घोषणापत्र सोमबार सार्वजनिक हुने


0
Shares

एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईकाअनुसार स्थानीय तहको निर्वाचनको घोषणापत्र सोमबार दिउँसो पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सार्वजनिक गरिनेछ ।

घोषणापत्र सार्वजनिकपछि दिउँसो २ बजे पार्टी स्थायी कमिटीको बैठक बसी महानगरका लागि पार्टीका उम्मेदवार चयनबारे छलफल हुने जनाइएको छ । रासस

Skip This