Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


महाभियोग प्रस्ताव सही भएको माओवादी केन्द्रको ठहर


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको माओवादी केन्द्रको हेडक्वाटर बैठकले प्रधानन्यायाधीशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको ठहर गर्दै महाभियोगको प्रस्ताव टुंगोमा पुर्‍याउने निर्णय गरेको हो ।

बैठकले संसद् विघटनको हल्ला यथार्थ नभएको भन्दै भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

माओवादी केन्द्रको बैठक दिउँसो ३ बजेका लागि पुनः बोलाइएको छ ।

Skip This