Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


महाअभियोगका विषयमा डाकिएको राप्रपाको बैठक निष्कर्षविहिन


0
Shares

पार्टी कार्यालय धुम्बराहीमा बसेको वैठकमा सरकारबाट बाहिरिने कि बसिरहने भन्ने विषयमा विवाद भएपछि वैठक निष्कर्षबिहिन बनेको हो ।

उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापाले महाअभियोग प्रस्तावप्रति असहमति जनाए पनि सरकारबाट बाहिरिने विषयमा पार्टीभित्रै सहमति नबनेको बताइएको छ ।

कुनै निर्णय हुन नसकेपछि पुनः आजै साँझ वैठक बस्ने जनाइएको छ ।

Skip This