उम्मेदवारी दर्ता नहुँदासम्म टिकट हात पार्न रस्साकस्सीमा लागेका स्थानीय नेता–कार्यकर्ताहरु उम्मेदवारी दर्तापछि भने प्रचार–प्रसारमा लागेका हुन् ।
जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र र नयाँ शक्तिको प्रचार–प्रसार तीव्र देखिएको छ ।
उम्मेदवारहरुले गाँउगाँउमा पुगेर घरदैलो अभियान सन्चालन गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्