
नेकपा एमाले, राप्रपा र राजमोको संयुक्त प्यानलबाट बाँस्कोटा विजयी भएकी हुन् । वडा नम्बर–३ मा अन्य दलका उम्मेदवारलाई पछि पार्दै एमाले–राजमो–राप्रपाको प्यानल नै विजयी बनेको छ ।
यसअघि भएको वडा नम्बर–१ र २ को मतगणनामा पनि यही प्यानलका अध्यक्षले जित हात पारेका थिए ।
कांग्रेसको बलियो मत रहेको भनिएका वडामै कांग्रेस पछि परेको छ ।
जितसँगै अहिले सदरमुकाम बागलुङबजारमा विजयी दलका कार्यकर्ताले र्याली निकालेका छन् ।
अहिले वडा नम्बर–४ को मतगणना चलिरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्