३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


‘हीरासिंह खत्री स्मृति चलचित्र सम्मान पुरस्कार’ गीतकार किरण खरेललाई


13
Shares

शनिबार (आज) ललितपुरमा गरिएको कार्यक्रममा सताब्दी पुरुष सत्यमोहन जोशीले खरेललाई ताम्रपत्र र २५ हजार १ रुपैंयाँ राशीसहित सम्मान गरेका हुन् ।

वरिष्ठ गीतकार खरेल यसअघि पनि विभिन्न सम्मानबाट सम्मानित भइसकेका छन् ।