७ असार २०८२, शनिबार | Sat Jun 21 2025


एमालेद्वारा धरानको प्रमुखमा सुब्बा र उपप्रमुखमा भण्डारीको उम्मेदवारी घोषणा


0
Shares

एमाले सुनसरीले मंगलबार एक कार्यक्रमको आयोजना गरी धरानका २० ओटै वडाध्यक्ष र सदस्यहरुकोसमेत टुंगो लगाएर उमेदवारको घोषणा गरेको हो ।

एमालेले धरानको प्रमुखमा तारा सुब्बा र उपप्रमुखमा मञ्जु भण्डारीलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।

सुब्बा र भण्डारी दुबैले धरानको मोटरबाटो, पर्यटन, कृषि, स्वास्थ्य र शिक्षाको विकासमा जोड दिने प्रतिबद्धता जनाएका छन् ।