७ असार २०८२, शनिबार | Sun Jun 22 2025


धरान उपमहानगरमा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच तालमेल


0
Shares

धरानको मेयरमा समाजवादीले माओवादी केन्द्रलाई र उपमेयरमा माओवादी केन्द्रले समाजवादीका उम्मेदवारलाई सघाउने छन् ।

माओवादीका अइन्द्रविक्रम घेघा मेयरमा समाजवादीका धरान अध्यक्ष पारस काङ्माङ राई उपमेयरमा उठ्ने भएका हुन् ।

धरानका २० वटै वडामा दुबै पार्टीबीच तालमेल हुने जनाइएको छ ।