
अनेरास्ववियुका कार्यकर्ताले आज काठमाडौंको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पुत्ला दहन गरेका हुन् ।
प्रदर्शनकारीहरुले सरकारी निर्णयको विरोधमा नाराबाजी गरेका थिए ।
सरकारले असार १४ गतेका लागि तय भएको स्थानीय तहको चुनाव प्रदेश नम्बर २ मा असोज २ गते गर्नेगरी सारेको छ ।
प्रतिक्रिया दिनुहोस्