
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको विरोधका बाबजुत् उम्मेदवारहरु चुनावी अभियानमा जुटेका छन् भने मनोनयनको तयारी पनि थालेका छन् ।
बन्दले राजनीतिक गतिविधिमा कुनै प्रभाव परेको छैन भने मतदाता पनि उत्साहित देखिएका छन् ।
नवलपरासीको नवलपुर क्षेत्रमा पहिलो चरणमा गत वैशाख ३१ गते नै स्थानीय तह निर्वाचन भइसकेको छ भने सातओटा स्थानीय तहमा असार १४ गते निर्वाचन हुँदैछ ।
जसमा तीन लाख ६९ हजार ८ सय ९४ मतदाता सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्