१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


तीन दल मिलेर देशलाई नै विखन्डन गर्न लागे : महतो


0
Shares

शनिबार राजधानीमा गरिएको साक्षात्कारमा महतोले देशलाई विखन्डनबाट जोगाउन बाध्य भएर शान्तिपूर्ण संघर्षका कार्यक्रम ल्याउनुपरेको तर्क गरे ।

नेता महतोले मधेस, जनजाति र थरुहटको समस्या समाधान नगरी हुने निर्वाचनमा आफूहरुले भाग नलिने प्रस्ट गरे ।

उनले तीन ठूला दल र सरकारको अहंकारले मुलुकलाई बर्बाद बनाइरहेको आरोप पनि लगाए ।

महतोले मधेसी र जनजातिले उठाएका माग पूरा गराइ झापादेखि कन्चनपुरसम्म एकैपटक निर्वाचन हुनुपर्ने आफूहरुको माग रहेको बताए ।