Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


बाजुरामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, एकजनाको मृत्यु


0
Shares

झडपमा परी झण्डै एक दर्जन घाइते भएका छन् ।

छेढेदह गाउँपालिकाको उम्मेदवारी दर्ताका लागि जाने क्रममा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको हो । झडपमा एमाले कार्यकर्ता हंश राउतको मृत्यु भएको हो ।

झडपका क्रममा घाइते भएका राउतलाई उपचारका लागि सदरमुकाम ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए ।