Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


प्रधानमन्त्री देउवालाई बल्ल जुर्‍यो साइत, बालुवाटर सरे


0
Shares

गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका देउवा करिब दुई हप्तापछि सरकारी निवासमा सरेका हुन् ।

ज्योतिषहरुको सल्लाहबमोजिम उनले शुभसाइत पारेर आज बालुवाटारमा सरेका हुन् ।

प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि पनि उनी बुढानिलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए ।

प्रधानमन्त्री देउवाले यसअघि बुढानीलकण्ठ निवासमा बसेर गर्दै आएको काम अब बालुवाटारबाटै गर्नेछन् ।