Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


मधेसका दुई/चार नेताको अघि सरकारले लाचारीपन देखायो : खनाल


0
Shares

                                                                                 फाइल फोटो
इलाम सदरमुकाममा सोमबार बिहान सन्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले सरकारको लाचारीपनले गर्दा चुनाव सरेको उल्लेख गर्दै ‘चुनाव सार्नुपर्ने कुनै कारण थिएन’–भने ।

‘मधेसका दुई/चारजना नेताको अघि सरकारले लाचारीपन देखायो’–उनले भने ।

पूर्वप्रम खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गरे ।

जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेको बताउँदै उनले ‘तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्नुपर्छ’–भने । रासस