Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


‘असोज २ मा पनि राजपा चुनावमा नआए मधेसी जनताले तिरस्कार गर्छन्’


0
Shares

प्रेस युनियनले सोमबार धनकुटामा गरेको पत्रकार सम्मेलनमा उनले उक्त मितिमा पनि राजपा निर्वाचनमा नआए मधेसी जनताले उसलाई तिरस्कार गर्ने जिकिर पनि गरे ।

सरकारले अनन्तकालसम्म एउटा पार्टीका लागि समय दिन नसक्ने उनको भनाइ थियो ।