Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


जनताले कांग्रेसलाई नै साथ दिन्छन् : पौडेल


0
Shares

शनिबार नेपालगन्जमा आयोजित चुनावीसभामा उनले नेपालमा शान्ति र परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताउँदै जनताले कांग्रेसलाई नै साथ दिने दाबी गरे ।

हिमाल, तराई र पहाडबीच एकता कायम राख्न पनि कांग्रेसले चुनाव जित्नुपर्ने उनको भनाइ थियो ।

विद्युत्, स्वास्थ्य, यातायत, सन्चार र शिक्षा क्षेत्रको विकास कांग्रेसको नेतृत्वमामात्रै सम्भव हुने पनि पौडेलले बताए ।