शनिबार कन्चनपुर सदरमुकाम महेन्द्रनगरमा चुनावीसभालाई सम्बोधन गर्दै उनले कांग्रेस र माओवादीको गठबन्धन सरकारले जनताको हितमा कुनै काम गर्न नसकेको आरोप लगाए ।
नेता नेपालले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एमाले नै पहिलो दल बन्ने दाबी पनि दोहोर्याए ।
6:48 pm, Sat, 24 June 17

प्रतिक्रिया दिनुहोस्