प्रहरीले पूर्वाञ्चलका विभिन्न जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो । चुनावको मुखमा उम्मेदवारको घर लक्षित वम राख्ने, सर्वसाधारणमा त्रासदी फैलाउने, सार्वजनिक स्थानमा विस्फोटक सामग्री राख्नेलगायतका कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक रमेश भट्टराईले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्