मंगलबार मकवानपुरको हेटौंडामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपालका राष्ट्रवादी शक्तिहरुलाई कमजोर बनाउने गरी बाह्य चलखेल बढेको दाबी गरे ।
आगामी माघ ७ गतेभित्र प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गरी दलहरु अघि बढ्नुपर्ने अध्यक्ष थापाको भनाइ थियो ।





प्रतिक्रिया दिनुहोस्