३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


६ जनालाई छिन्नलता गीत पुस्कार


0
Shares

सम्मानित हुनेहरुमा गीतकार धनेन्द्र विमल, संगीतकार टीका भण्डारी, गायक शिशिर योगी, नवप्रतिभा मीना पोखरेल निरौला रहेका छन् ।

यस्तै, गायन विधामा माधवलाल श्रेष्ठ र संगीत विधामा मणिकमल क्षेत्रीलाई पनि सम्मानित गरिएको छ । यी पुरस्कारहरु मध्ये नवप्रतिभा पुरस्कारको राशी ३५ हजार रहेको छ भने अन्य पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्रष्टाहरुलाई पुरस्कृत गरेका थिए ।