नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार किरण सिंह र उपप्रमुखमा कांग्रेसकै लक्ष्मी गुप्ता विजयी भएपछि बुधबार बाजागाजासहित जुलुस निकालिएको हो ।
विजय जुलुसपछि आयोजित सभामा प्रमुख सिंह र उपप्रमुख गुप्ताले कपिलवस्तुको विकास र समृद्धिका लागि कुनै कसर बाँकी नराखी काम गर्ने प्रतिबद्धता जनाए ।









प्रतिक्रिया दिनुहोस्