 
	    राष्ट्रिय नाँचघरले पहिलो पटक गरेको तीन दिने खुल्ला राष्ट्रव्यापी दोहोरी गीत प्रतियोगितामा न्यू गोधुली साँझ द्वितीय र नील हीरा समूह तृतीय भएका छन् ।
प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुने समूहले २५ हजार नगद राशीसहित कदरपत्र पाएका छन् ।
असार २० गतेदेखि राजधानीमा भएको भएको प्रतियोगितामा १७ समूहबीच प्रतिष्पर्धा गराइएको थियो । जसमा उत्कृष्ट गायिका मीना थापामगर र उत्कृष्ट गायक प्रकाश पराजुली बनेको कार्यक्रमका संयोजक रमेश विजीले जानकारी दिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्