Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


एमाले भएर अर्कैलाई मत दिनेलाई कडा कारवाही हुन्छ : अध्यक्ष ओली


0
Shares

झापाको विर्तामोडमा नवनिर्वाचित पदाधिकारीलाई बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले एमाले कार्यकर्ता भएर अर्कैलाई मत दिनेहरुलाई कडा कारवाही गरिने बताए ।

मेचीनगर, गौरादह नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा प्रमुख पदमा पराजित हुनुको कारण खोज्न निर्देशन दिँदै अध्यक्ष ओलीले अहिलेको चुनावमा कमजोरी गर्नेहरुले एक साताभित्र मैले यो यो गल्ती गरें भनेर माफी माग्नुपर्ने समेत बताए ।

झापामा निर्वाचित हुने ६ सय ८५ जना जनप्रतिनिधि मध्ये एमालेका ४ सय ५५ जना छन् ।