Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


माओवादी केन्द्रले आज मन्त्रीहरुको टुंगो लगाउने


0
Shares

मन्त्रीको टुंगो लगाउनका लागि माओवादीले आज हेर्डक्वार्टर बैठक बोलाएको छ ।

बैठकले संसद्को अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको सभापतिको उम्मेदवारीसमेत टुंगो लगाउने बताइएको छ ।

यसअघि संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय बोर्डको बैठकले मन्त्री तथा समिति सभापतिको उम्मेदवारी एकैपटक टुंगो लगाउन पार्टी हेडक्वाटरलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

Skip This