 
	    १९ औं ईमेज अवार्डमा सहभागी हुन चाहनेहरुका लागि ईमेज च्यानलको कार्यालय काठमाडौंको पानीपोखरीबाट धमाधम फाराम वितरण भइरहेको छ ।
फर्म वितरणको अन्तिम समय आज साँझसम्म तय गरिएको छ ।
२०७३ साल असार १ गतेदेखि २०७४ साल जेठ मसान्तसम्म आधिकारिक रुपमा प्रसारण भएका गीत संगीतलाई १९ औं ईमेज अवार्डमा समावेश गरिने भएको छ ।
नेपाली गीत संगीतको उत्थान गर्ने उद्देश्यले ईमेज च्यानलले हरेक वर्ष ईमेज अवार्ड प्रदान गर्दै आएको छ ।
संगीतमै समर्पित संगीतकर्मीहरुको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ईमेज अवार्ड गरिँदै आएको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्