Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


‘मधेसभित्रैको आन्तरिक शोषणले मधेस आन्दोलन असफल’


0
Shares

राष्ट्रिय मुक्ति मोर्चा नेपाल र संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिले शनिबार राजधानीमा गरेको कार्यक्रममा मधेसका नागरिक अगुवाहरुले मधेसमा रहेको आन्तरिक शोषणले आन्दोलन सफल हुन नसकेको टिप्पणी गरेका हुन् ।

उनीहरुले मधेसी जनतामाथि राज्यलेमात्र नभइ स्वयं मधेसका ठूलाबडा भन्नेहरुले पनि शोषण गरिरहेको आरोप लगाए ।

कार्यक्रममा पूर्वगृह राज्यमन्त्री रिजवान अन्सारीले मधेसी नेताहरुको अदूरदर्शिताका कारण अहिले मधेसी जनता निराश बनेको धारणा राखे ।

Skip This